काठमाडौँ उपत्यकामा आज कति बेला छ वर्षाको सम्भावना?

काठमाडौँ उपत्यकामा आज कति बेला छ वर्षाको सम्भावना?

काठमाडौँ उपत्यकामा आज (सोमबार) पनि वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार आज काठमाडौँ उपत्यकामा मध्यमसम्म वर्षा हुने सम्भावना छ। ‘अहिले काठमाडौँ उपत्यकाको आकाशमा साधारणतया बादल लागेक...

nepalkhabar.com

३ महिना अघि