देशभर विभिन्न स्थानमा वर्षा जारी, कस्तो होला अवस्था राति?
हाल (बिहीबार साँझ) कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार आज राति पनि कोसी प्रदेश, बागमती प्रदेश...
nepalkhabar.com
४ महिना अघि