केही ठाउँमा आजदेखि धेरै भारी वर्षा हुने, बाढीपहिरो र डुबानको जोखिम
१४ असार, काठमाडौं । देशका केही ठाउँमा धेरै भारी वर्षा हुने पूर्वानुमान गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै कर्णाली, सुदूरपश्चिम, लुम्बिनी प्रदेशका पहाडी भू-भाग र तराईका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा …
onlinekhabar.com
५ महिना अघि