अखिल (क्रान्तिकारी) का नेताहरूद्वारा पेरिसडाँडामा आमरण अनशन
स्थगित बन्दसत्र मंसिर २३ र २४ गते काठमाडौंमा गर्न पार्टीले निर्देशन दिएको भए पनि पछिल्लो समय नेतृत्व चयन निर्वाचन प्रक्रियाबाट नभई पार्टीले तोकिदिने बहस सुरू भएको भन्दै अखिल क्रान्तिकारीका निःवर्तमान उपाध्यक्ष केशव रावलसहित विद्यार्थी नेताहरूले अनशन...