गण्डकी प्रदेशसभा सदस्य गौचनको निधन
काठमाडौं, कार्तिक २९ । गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको निधन भएको छ । डेंगुका कारण उपचार पश्चात् काठमाडौं घरमै आराम गरिरहेकी गौचनलाई बुधबार राति १० बजेतिर हृदय घात भएपछि अस्पताल लगिएको थियो। काठमाडौंको ग्रान्डी अस्पतालमा उपचारका क्रममा साढे ११ बज...
reportersnepal.com
२ वर्ष अघि