७ घण्टादेखि च्यासलमा एमाले बैठक
१ साउन, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय, च्यासलमा दिउँसो २ बजेदेखि बसेको बैठक अहिले पनि जारी नै छ ।
यो समाचार तयार पार्दासम्म बैठक सुरु भएको ७ घण्टा बितिसकेको …
onlinekhabar.com
१२ महिना अघि