गजा र इरानमाथिको आक्रमणविरूद्ध काठमाडौंमा प्रदर्शन (तस्बिरहरू)
नेकपा (माओवादी केन्द्र), नेकपा (एस), नेकपासहित १२ वटा कम्युनिस्ट पार्टीहरूले गजा क्षेत्रमा इसराइलद्वारा भइरहेको नरसंहार र हाल इरानमाथि भएको हमलाका विरूद्ध काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्।
उनीहरूले 'साम्राज्यवादी युद्ध बन्द गर, विश्व शान्ति काय...