प्रचण्डले बोलाएको विपक्षी दलको बैठक जारी, अध्यादेशबारे निर्णय हुने

प्रचण्डले बोलाएको विपक्षी दलको बैठक जारी, अध्यादेशबारे निर्णय हुने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डाकेको विपक्षी दलको बैठक जारी छ । माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो १२ बजेदेखि विपक्षी दलको बैठक बसिरहेको हो । विपक्षी दलमा माओवादीसहित, ...

reportersnepal.com

२ वर्ष अघि

चीनले यस वर्ष रक्षा खर्च ७.२ प्रतिशतले बढाउने

चीनले यस वर्ष रक्षा खर्च ७.२ प्रतिशतले बढाउने

बेइजिङ, २१ फागुन । आफ्ना सशस्त्र सेनाहरू द्रुत आधुनिकीकरण र संयुक्त राज्य अमेरिकासँग गहिरो रणनीतिक प्रतिस्पर्धामा रहेको बेला चीनले बुधबार उसको रक्षा खर्च यस वर्ष गत वर्षको जस्तै सात दशमलव दुई प्रतिशतले बढ्ने घोषणा गरेको छ । देशको सशस्त्र सेनामा खर्च ...

reportersnepal.com

२ वर्ष अघि

संसद् बैठकअघि रणनीति बनाउँदै विपक्षी दल

संसद् बैठकअघि रणनीति बनाउँदै विपक्षी दल

संसद् बैठकअघि प्रतिपक्षी दलहरू छलफलमा जुटेका छन्। सरकारले अध्यादेश स्वीकृतिका लागि पेस गर्न लागेको अध्यादेशबारे छलफल गर्न विपक्षी दलको बैठक बसेको हो। बैठक प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बोलाएका हुन्।  ...

nepalkhabar.com

२ वर्ष अघि

गभर्नर अधिकारीलाई पुनः नियुक्तिको आश, तर भागबन्डामा परेको छ कांग्रेसलाई

गभर्नर अधिकारीलाई पुनः नियुक्तिको आश, तर भागबन्डामा परेको छ कांग्रेसलाई

काठमाडौँ- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल आगामी चैत २४ गते समाप्त हुँदैछ । सरकारले २०७६ चैत २४ गते अधिकारीलाई पाँच वर्षका लागि गभर्नर नियुक्त गरेको थियो ।  त्यसबेला पनि प्रधानमन्त्री केपी ओली र अर्थमन्त्रीसमेत एमालेकै थिए ...

ekagaj.com

२ वर्ष अघि