हामीले हस्ताक्षर अभियान सुरू गरेपछि सरकारले बाध्य भएर सदनको अधिवेशन बोलाएको हो, यसको नियत नै ठीक देखिँदैन : माधव नेपाल
काठमाडौं, १६ फागुन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूहरुले विशेष अधिवेशन बोलाउनको लागि हस्ताक्षर अभियान सुरु गरेपछि सरकारले बाध्य भएर सदनको हिउँदे अधिवेशन बोलाएको दाबी गरेका छन् । जनता समाजवादी पार्टी, ...
reportersnepal.com
२ वर्ष अघि