एनएमएको उपाध्यक्षमा सिंहले दिए उम्मेदवारी, यस्ता छन् प्रतिबद्धता ?
२ पुस, काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालमा लामो समयदेखि कार्यरत डा. उदयनारायण सिंहले नेपाल चिकित्सक संघ (एनएमए) को उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । ३०औं कार्यकारिणी समितिका लागि मधेश प्रदेशको संयोजक रूपमा उनले उम्मेदवारी …
onlinekhabar.com
१० महिना अघि