कानुनका प्राध्यापक इङ्नाम बने भूमिमन्त्री
विस्तारित मन्त्रिपरिषदमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पाएका कुमार इङ्नाम पेसाले प्राध्यापक र अधिवक्ता हुन्।उनले राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार शपथ लिएका छन्।अन्तर्राष्ट्रिय व्यापार तथा मध्यस्थता र वित्तीय अ...