रास्वपा सांसद राणाको सरकारलाई प्रश्न : ४–५ अर्ब डलर स्रोत कहाँबाट जुट्छ ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विदुषी राणाले बाढी पहिरो पछिको उद्धार, राहत, पुनर्निर्माण र अर्थतन्त्रमा परेको प्रभावबारे सरकारसँग गम्भीर प्रश्नहरू उठाएकी छन् । बुधबार सङ्घीय संसद् अर्थ समितिको बैठकमा बोल्दै सांसद राणाले उद्धारमा देखिएक...