जनताले काम गर्न पठाएका हुन्, राजीनामा दिन सकिँदैनः गृहमन्त्री

जनताले काम गर्न पठाएका हुन्, राजीनामा दिन सकिँदैनः गृहमन्त्री

गृहमन्त्री सुधन गुरूङले कसैले राजीनामा माग्दैमा दिन नसकिने बताएका छन्।  मंगलबार ललितपुरमा आयोजित सहिद विकास महर्जनको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। आफूहरूलाई जनताले दुई तिहाइको म्याण्डेट दिएर पठाएकाले कसैले राजी...

setopati.com

४ दिन अघि