नीति तथा कार्यक्रममाथि ३७ संशोधन प्रस्ताव

नीति तथा कार्यक्रममाथि ३७ संशोधन प्रस्ताव

आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममाथि ३७ वटा संशोधन प्रस्ताव परेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमका विभिन्न बुँदाहरूमा ३७ वटा संशोधन प्रस्ताव आएको जानकारी दिए ।

ekantipur.com

११ महिना अघि

विदेशमा निर्माण हुने सबै फिल्ममाथि शत प्रतिशत कर लगाउने ट्रम्पको आदेश

विदेशमा निर्माण हुने सबै फिल्ममाथि शत प्रतिशत कर लगाउने ट्रम्पको आदेश

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका बाहिर बनेका सबै फिल्ममा शत प्रतिशत कर लगाउने आदेश दिएका छन् । अमेरिकी फिल्म निर्माता र स्टुडियोले विदेशमा काम गर्ने प्रवृत्ति बढेकाले हलिउड ‘विनाश’ भइरहेको दाबी गर्दै उनले नयाँ करको घोषणा गरेका हुन् । 

ekantipur.com

११ महिना अघि

[अर्काइभ] योजना आयोगलाई हागनले भनेका थिए- प्रशासक बटुलेर भिड जम्मा गर्ने संस्था

[अर्काइभ] योजना आयोगलाई हागनले भनेका थिए- प्रशासक बटुलेर भिड जम्मा गर्ने संस्था

राणा शासनकालदेखि नै नेपाल आउजाउ गरिरहेका स्विट्जरल्यान्डका टोनी हागन भूगर्भविद् हुन् । उनले नेपालको साबिक ७५ मध्ये ७१ जिल्ला घुमेका थिए । अरुको देशको विकासमा रमाउने स्वभावका उनी नेपालका विकास सल्लाहकार पनि थिए । 

ekantipur.com

११ महिना अघि