राजावादीलाई गृहमन्त्रीको प्रश्न– ‘ज्युँदो मान्छे जलाउँदा पुण्य मिल्यो ?’
२९ चैत, काठमाडौं । गृहमन्त्री रमेश लेखकले हिन्दु धर्मका नाममा अनावश्यक राजनीति नगर्न आग्रह गरेका छन् ।
‘संसारकै उत्कृष्ट हिन्दू धर्मलाई निकृस्ठ राजनीतिमा प्रयोग नगरौं,’ गृहमन्त्री लेखकले शुक्रबार कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा भने, ‘हिन...
onlinekhabar.com
१२ महिना अघि