खगेन्द्र सुनारलाई मन्त्री बनाउने कि नबनाउने भन्नेबारे छलफलमा प्रधानमन्त्री

खगेन्द्र सुनारलाई मन्त्री बनाउने कि नबनाउने भन्नेबारे छलफलमा प्रधानमन्त्री

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारका लागि छनोट गरेको नाममा अझै छलफल जारी राखेकी छन्। कार्की नेतृत्वको सरकारको मन्त्री बन्नका लागि सिफारिस भएका खगेन्द्र सुनारको नाममा विवाद भएसँगै उनले छलफल तीव्र पारेकी हुन्। अहिले सुनारको विषयमा प्रध...

nepalkhabar.com

९ महिना अघि