कांग्रेसको अबको मार्गचित्र
नियमित वा विशेष महाधिवेशन गर्न तीव्र दबाब बढिरहेको पृष्ठभूमिमा सभापति शेरबहादुर देउवाले कार्यकारी भूमिकाबाट अघोषित रूपमा संन्यास लिएर उपसभापति पूर्णबहादुर खड्कालाई जिम्मेवारी सुम्पिएपछि कांग्रेसमा नयाँ अध्याय सुरु भएको छ । धारावाहिक विवाद, असहमति र श...