कांग्रेस बैठकमै रोए सांसद: नेतृत्वलाई चेतावनी, प्रधानमन्त्रीप्रति अविश्वास
बैठकमा बोल्ने सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार एकलौटी चलाएको, कांग्रेस नेता कार्यकर्तालाई प्रताडित गरिरहेको, सांसदकै गुनासा नेतृत्वले नसुनेको देखि लिएर झुटा मुद्दामा नेताहरू फसाइँदा पार्टीका तर्फबाट संरक्षण नभएकोसम्मका गुनासा पोखेका छन्।
nagariknews.nagariknetwork.com
११ महिना अघि