माओवादीमा जान नचाहने एकीकृत समाजवादीका मानिसहरूलाई ढोक्सो थाप्ने चाल: भीम रावल

माओवादीमा जान नचाहने एकीकृत समाजवादीका मानिसहरूलाई ढोक्सो थाप्ने चाल: भीम रावल

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी छाडेकाहरूलाई ‘घर फर्किन’ आह्वान गरेपछि पूर्वउपाध्यक्ष भीम रावलले सबभन्दा पहिले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता कायम गर्न आग्रह गरेका छन्। नेकपा माओवादी केन्द्रसँग एकता गर्ने कुराले नेकपा एकीक...

nepalkhabar.com

८ महिना अघि