नुवाकोट-१ मा कांग्रेसका महतलाई रास्वपाका तिमिल्सिनाले पछि पारे

नुवाकोट-१ मा कांग्रेसका महतलाई रास्वपाका तिमिल्सिनाले पछि पारे

नुवाकोट क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशशरण महत पछि परेका छन्। यसअघि अग्रता लिइरहेका उनलाई रास्वपा उम्मेदवार विक्रम तिमिल्सिनाले पछि पारेका हुन्। पछिल्लो मत परिणाम अनुसार रास्वपाका तिमिल्सिनाले १२ हजार २६० मत ल्याउँदा महतको ११ हज...

nepalkhabar.com

७ महिना अघि