कास्की-२ बाट रास्वपाका उत्तम पौडेल विजयी
प्रतिनिधि सभाको निर्वाचनमा कास्की-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उत्तमप्रसाद पौडेल निर्वाचित भएका छन्। निर्वाचन आयोगका अनुसार, रास्वपाका पौडेल निकतम प्रतिस्पर्धीलाई २४ हजार ४१८ मतान्तरले पराजित गर्दै सांसद बनेका हुन्। उनले ३१ हजार ९११ म...
nepalkhabar.com
७ महिना अघि