अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक राहदानी
२६ फागुन, काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गरेका छन् ।
अर्थमन्त्री रूपमा आफूले लिएको कूटनीतिक राहदानी परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता गरिएको जानकारी उनले सामाजिक सञ्जाल फेसबुकमार्फत दिएका ...
onlinekhabar.com
७ महिना अघि