कांग्रेस एमालेका राष्ट्रिय सभा उम्मेदवार को हुन् ?
कांग्रेसले पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनीलबहादुर थापालाई कोशीबाट उम्मेदवार बनाएको छ । नेकपाले उम्मेदवारी नदिएपछि ‘अन्य’ क्लस्टरबाट उनी निर्विरोध निर्वाचित भइसकेका छन् । त्यस्तै मधेश प्रदेश धमेन्द्र पासवान (दलित), दलित अधिकारकर्मी हुन...