कांग्रेस सहमहामन्त्री मन्सुरको प्रश्न- बोल्न, हिंड्न नसक्ने मान्छे नेतृत्व बनाएर पार्टी बलियो हुन्छ ?
१९ पुस, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले पार्टी फोरेर नभइ एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन् । केन्द्रीय कार्यसम्पादन समितिको बैठकअघि केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन्...
onlinekhabar.com
६ महिना अघि