भदौ २३ र २४ गतेको आन्दोलन र हिंसासाउथ इन्डियन फिल्मलाई नै माथ खुवाउनेखालको थियो । सामाजिक सञ्जाल प्रतिबन्धको आक्रोशबाट शुरु भएको आन्दोलन भ्रष्टाचारीको खबरदारी, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको माग हुँदै अराजकता, दंगा र ध्वंशबाट अन्त्य …
onlinekhabar.com
२ महिना अघि
अध्यागमन विभागले बडा दसैँको सार्वजनिक बिदाको अवधिमा पनि सेवा जारी राख्ने जनाएको छ। दसैँको टीकाको दिनबाहेक अन्य सबै दिन विभागको पर्यटक भिसा र एजेन्सी शाखा खुला रहने भएको हो।यही असोज १६ गते विजया दशमीका दिनबाहेक अन्य दिनमा बिहान ११ बजेदेखि दिउँसो १ बजे...
nepalkhabar.com
९ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रको नाममा सम्बोधन गर्दैछिन् । आज साँझ ६ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने कार्यतालिका तय भएको छ । सम्बोधनको समन्वय सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले गरेको छ । …
न्युयोर्क । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलिन्स्कीले भ्लादिमिर पुटिनलाई रोकिएन भने उनले युद्धलाई अझ फराकिलो र गहिरो बनाउँदै लैजाने चेतावनी दिएका छन् । न्युयोर्कमा भएको संयुक्त राष्ट्रसंघको महासभामा उनले सहयोगी मुलुकहरू एकताबद्ध भएर समर्थन बढाउन नस...
ratopati.com
छाता, सुराही र ट्यांका जब फरक–फरक ठाउँमा प्रयोग हुन्छन्, तिनले आफ्नै सार्वभौम अर्थ प्रवाह गर्छन् । तर जब एकसाथ प्रयोग हुन्छन्, निःसन्देह कृष्णप्रसाद भट्टराई अर्थात् किसुनजीको पर्यायवाची शब्दका रूपमा काम गर्छन् ।
ekantipur.com