भरतपुर महानगर : जसरीतसरी सेवा दिँदै भरतपुर
२४ भदौमा कार्यालय भवन जले पनि भरतपुर महानगरले धेरैसेवा सेवा सुरू भएको घोषणा गरेको छ । जलेका सामान छेउमा राखिएको महानगर परिसरमा खासै चहलपहल छैन । जेनजीले आन्दोलन आव्हान गरेको पहिलो दिन २३ भदौको दिउँसो भरतपुर महानगरपालिका कार्यालय अगाडि प्रदर्शन भएको थ...