ट्रम्प र जेलेन्स्कीबिच डाभोसमा १ घण्टा भेटवार्ता, के आयो निष्कर्ष?
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले स्विट्जरल्यान्डको डाभोसमा भेटवार्ता गरेका छन्।ह्वाइट हाउसका अनुसार, बिहीबार भएको भेटवार्ता ‘लगभग एक घण्टा" चल्यो।पत्रकारहरूले ट्रम्पलाई के छलफल भयो भनेर सोध्दा उनले भने...
nepalkhabar.com
५ महिना अघि