ओखलढुंगामा ३ स्वतन्त्रसहित १६ जनाको उम्मेदवारी
६ पुस, ओखलढुंगा । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ओखलढुंगामा १६ जनाले उम्मेदवारको मनोनयन दर्ता गराएका छन् । तिनमा प्रमुख राजनीतिक दलसहित स्वतन्त्र उम्मेदवार छन् ।
मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार नेपाली कांग्रेसका कुमार लुइँटेल, नेकप...
onlinekhabar.com
६ महिना अघि