प्रधानसेनापति भन्छन्- द्रूतमार्गको काम समयमै सक्ने कुरामा प्रतिबद्ध छौं
२९ साउन, काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले काठमाडौं–तराई/मधेश द्रूतमार्गको काम समयमै सक्ने प्रतिबद्धता जनाएका छन् ।
बिहीबार सिंहदरबारमा रक्षा मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवको आयोजनाहरूको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधान...
onlinekhabar.com
८ महिना अघि