एकीकृत समाजवादीमा ७० नाघेका नेपाल, खनाल, गौतमबीच द्वन्द्व
उमेरले ७० वर्ष पार गरिसकेका एमालेका तीन पूर्व प्रभावशाली नेता माधकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतम एकीकृत समाजवादीको एउटै छातामुनि छन् । एमालेमा रहँदा अध्यक्ष, महासचिव, उपाध्यक्षको भूमिका निभाएका यिनै तीन नेताबीच यतिबेला भने त्रिपक्षीय द्वन्द्व स...