नेतालाई दयाहाङको प्रश्न: भोट माग्ने तपाईंसँग आधार के छ?
यतिखेर देशभर चुनावी माहोल छ। फागुन २१ गते हुने प्रतिनिधी चुनावका लागि नेताहरुलाई प्रचारप्रसारको चटारो छ। उनीहरु घर घर पुगेर मतदाताहरु रिझाइरहेका छन्।यता जनताहरु भने पटक पटक चुनाव जितेपनि वास्ता नगर्ने उम्मेदवारको व्यवहारले दिक्क छन्। यसैबीच, दयाहाङ र...
nepalkhabar.com
५ महिना अघि