निर्वाचन लक्षित गर्दै वाईसीएलले ब्युँतायो अर्धसैन्य संरचना
काठमाडौँ । योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालले आसन्न निर्वाचनलाई मध्यनजर गर्दै आफ्नो अर्धसैन्य संरचनालाई पुनः ब्युँताउने निर्णय गरेको छ। भर्चुअल माध्यमबाट बसेको संगठनको केन्द्रीय समिति बैठकले देशभरका सबै निर्वाचन क्षेत्रमा विशेष सुरक्षा दस्ता परिचाल...