दैलेख–१ मा नेपाली कांग्रेसको सुरुवाती अग्रता
दैलेख निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले अग्रता लिएको छ।कांग्रेसकी उम्मेदवार बासना थापाले ६०४ मत ल्याएर लिड गरिरहेकी छन्। उनलाई नेकपा एमालेका उम्मेदवार रविन्द्रराज शर्माले ५४९ मत ल्याउँदै पछ्याउँदै छन्। यस्तै, रास्वपाका उम्मेदवार नन्दकिशोर...
nepalkhabar.com
४ महिना अघि