हिमाली जिल्ला रसुवामा ६० प्रतिशत मतदान, हेलिकप्टरबाट ल्याइँदै गोसाइकुण्डको मतपेटिका

हिमाली जिल्ला रसुवामा ६० प्रतिशत मतदान, हेलिकप्टरबाट ल्याइँदै गोसाइकुण्डको मतपेटिका

प्रतिनिधि सभा निर्वाचनमा हिमाली जिल्ला रसुवामा ६० प्रतिशत मत खसेको छ। मुख्य निर्वाचन अधिकृत ध्रुवकुमार उप्रेतीका अनुसार, ४१ हजार ४७१ मतदाता रहेको रसुवामा २५ हजार १३६ जनाले मतदान गरेका छन्। एक मात्र निर्वाचन क्षेत्र रहेको रसुवामा ६०.६१ प्रतिशत मत खसेक...

nepalkhabar.com

४ महिना अघि