अर्जुननरसिंह केसी: संसद्का पाका सांसद
अर्जुननरसिंह केसीले पार्टीभित्र सधैँ नीति, नेतृत्व परिवर्तन र संस्थागत अभ्यासको पैरवी गरेकै हुन् । तर, अहिले समानुपातिकबाट सांसद भएर संसद् छिरेपछि उनीमाथि युवाहरूलाई अवसर नछाड्ने नेताका रूपमा चौतर्फी प्रश्न तेर्सिएको छ ।