पर्यटन विभागका तत्कालीन निर्देशक यादवले पाए सफाइ

पर्यटन विभागका तत्कालीन निर्देशक यादवले पाए सफाइ

काठमाडौँ । पर्यटन विभागका तत्कालीन निर्देशक सचिन्द्र कुमार यादवले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरू हेमन्त रावल र उमेश कोइरालाको इजलासले आइतबार यादवलाई गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मु...

ratopati.com

२ दिन अघि