बंगलादेशमा अर्को वर्ष फेब्रुअरीको पहिलो साता आमनिर्वाचन घोषणा
काठमाडौं । बंगलादेशको निर्वाचन आयोगका प्रमुख एएमएम नासिर उद्दीनले देशमा सन् २०२६ को फेब्रुअरी पहिलो साता आमचुनाव हुने शनिबार घोषणा गरेका छन् ।
उनले स्वतन्त्र र निष्पक्ष निर्वाचन निश्चित गर्नु अझै पनि ठूलो चुनौती रहेको बताए । देशको उत्तर–पश्च...
baahrakhari.com
३ महिना अघि