रास्वपाले रूपन्देही–३ का लागि पार्टीका तर्फबाट उम्मेदवारहरूको नामावली आज सार्वजनिक गर्दै

रास्वपाले रूपन्देही–३ का लागि पार्टीका तर्फबाट उम्मेदवारहरूको नामावली आज सार्वजनिक गर्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रूपन्देही–३ का लागि पार्टीका तर्फबाट उम्मेदवारहरूको नामावली बिहीबार बिहान सार्वजनिक गर्दैछ। रास्वपाले साउन ७ देखि २७ गतेसम्म उम्मेदवारहरूको आवेदन आह्वान गरेको थियो।

setopati.com

४ महिना अघि