प्रचण्डलक्षित रिजालको प्रश्न- राजनीति छाड्दा के गर्ल्यामगुर्लम्म हुन्छ ?
७ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै राजनीति छोड्दा गर्ल्यामगुर्लम्म हुने के छ ? भन्दै प्रश्न गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक …
onlinekhabar.com
३ महिना अघि