नेपाली महावाणिज्य दूतावास हङकङले असोज ५ मा संविधान दिवस मनाउने

नेपाली महावाणिज्य दूतावास हङकङले असोज ५ मा संविधान दिवस मनाउने

नेपाली महावाणिज्य दूतावास हङकङले असोज ५ गते संविधान दिवस मनाउने भएको छ।बिहीबार एक सूचना प्रकाशित गर्दै महावाणिज्य दूतावासले उक्त जानकारी गराएको हो।असोज ५ अर्थात् २१ सेप्टेम्बर साँझ स्थानीय समयअनुसार साढे ६ बजेदेखि राति ९ बजेसम्म गर्न लागेको कार्यक्रम...

nepalkhabar.com

३ महिना अघि