महाधिवेशनपछि समायोजनका सबै काम सकियो, अब एउटा रास्वपा हो: रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रथम महाधिवेशनको समाप्तीसँगै समायोजनका सम्पूर्ण काम सकिएको बताए।क्यान्डिडेट क्लबको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले समायोजनका काम सकिएको बताएका हुन्।‘एउटा रास्वपा छ, एउटा लिडर छ, फरक...
nepalkhabar.com
२६ दिन अघि