लोकतन्त्रको शक्ति फरक विचारलाई सम्मान गर्ने संस्कारमा हुन्छ : पूर्वराष्ट्रपति भण्डारी
३१ साउन, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले युवाहरूलाई समाज बुझ्न र जनता सुन्न आग्रह गरेकी छन् ।
‘मदन भण्डारी आइडियोलोजी स्टुडेन्ट फोरम’ले थालेको अन्तरक्रियालाई शुभकामना दिँदै पूर्वराष्ट्रपति भण्डारीले युवाहरूसँग यस्तो आग्रह गरेकी हुन् ...
onlinekhabar.com
२८ दिन अघि