यी ९ जना सशस्त्र प्रहरी जवानलाई कारबाही गर्ने तयारी
सशस्त्र प्रहरी बलले नौजना शसस्त्र प्रहरी जवानलाई सेवाबाट बर्खास्त गर्ने तयारी गरेको छ। सशस्त्र प्रहरी बल, प्रधान कार्यालयले आज सूचना जारी गर्दै नेपालका विभिन्न ईकाइबाट बिदा तथा आफूखुसी व्यारेक छाडेर हिँडेका जवानहरूलाई सेवाबाट हटाउने तयारी गरेको हो। स...
nepalkhabar.com
२५ दिन अघि