बागमतीमा मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ह्विप

बागमतीमा मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ह्विप

७ भदौ, काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापाका पक्षमा मतदान नगर्न ह्विप जारी गरेको छ । मुख्यमन्त्री थापाले सोमबार प्रदेशसभामा प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न नेपाली कांग्रेस...

onlinekhabar.com

२१ दिन अघि