सुधन, सुनिलदेखि भूपदेवसम्म केन्द्रीय सदस्य मनोनीत
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गृहमन्त्री सुधन गुरुङ, पूर्वाधार मन्त्री सुनिल लम्सालसहित ७ जनालाई केन्द्रीय सदस्य मनोनीत गरेका छन्।शुक्रबार बसेको केन्द्रीय सदस्य बैठकमा उनले राखेको प्रस्ताव पारित भएको छ।
nepalkhabar.com
२३ दिन अघि