रवि लामिछानेमाथि प्रतिशोध साँध्न खोजिए जनस्तरले प्रतिरोध गर्ने दीपक बोहराको चेतावनी
काठमाडौं, ८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सभापति रवि लामिछानेका सहयोगी दीपक बोहराले सभापति लामिछानेमाथि निर्देशित पूर्वाग्रहमा प्रतिशोध साँध्न खोजिए जनस्तरले प्रतिरोध गर्ने चेतावनी दिएका छन् । सहकारी ठगी प्रकरणमा संसदीय समितिबाट कारबाह...
reportersnepal.com
२ वर्ष अघि