प्रधानमन्त्री ओलीले साम्प्रदायिक हर्कत गरिरहेको आजपा अध्यक्ष साहको आरोप
काठमाडौं, १ असोज । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली साम्प्रदायिक गतिविधिमा लागेको आरोप लगाएका छन् । प्रधानमन्त्री ओली मधेश विरोधी साम्प्रदायिक गतिविधिमा लागेको भन्दै उनले भर्त्सना गरेका छन् । ...
reportersnepal.com
२ वर्ष अघि