७ दिनमा ७२ जना फरार प्रतिवादी पक्राउ गर्ने इन्स्पेक्टर सम्मानित

७ दिनमा ७२ जना फरार प्रतिवादी पक्राउ गर्ने इन्स्पेक्टर सम्मानित

जिल्ला प्रहरी परिसर, काठमाडौंले एक हप्तामा विभिन्न मुद्दाका ७२ जना फरार प्रतिवादी पक्राउ गर्न सफल प्रहरी निरीक्षक नेत्र बहादुर कुँवरलाई सम्मान गरेको छ।बिहीबार एक कार्यक्रम आयोजना गरी जिल्ला प्रहरी परिसर काठमाडौंका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उरीक्ष...

nepalkhabar.com

२ वर्ष अघि