अनुदानको भरमा कर्णाली प्रदेशको बजेट
भेरीगङ्गा (सुर्खेत), ७ कात्तिक । सङ्घीयता कार्यान्वयन भएको छ वर्ष पूरा भइसक्दा पनि कर्णाली प्रदेश आन्तरिक आम्दानी बढाउन कमजोर देखिएको छ । विगत छ वर्षमा दुई खर्बको बजेट ल्याएको प्रदेश सरकारले यसबीचमा दुई अर्ब ७९ करोड ८२ लाख मात्र आम्दानी गरेको प्रदेश ...
reportersnepal.com
२ वर्ष अघि