इरानमाथि पुनः परमाणु प्रतिबन्ध लगाउने निर्णयको रुसद्वारा आलोचना
<p>मस्को । रुसले शनिबार संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा इरानको आणविक कार्यक्रमलाई लिएर इरानमाथि पुनः आर्थिक प्रतिबन्ध लगाउने प्रस्तावको आलोचना गरेको छ । रुसी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “रुसी पक्षले बारम्बार स...